समाचार Archives | Page 3731 of 8546 | Khabarhub Khabarhub

भूकम्पको हल्लाले कर्णालीवासी रातभर जाग्राम

मुगु - कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र बाजुराका बासिन्दा बाहिर बसेका छन्। भूकम्पको हल्ला फैलिएपछि यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्याङ्ग्रिँदो चिसोमा मानिसहरू बाहिर बसेका थिए । मुगु सदरमुकाम गमगढीवासी र आसपासका…