समाचार Archives | Page 3732 of 8546 | Khabarhub Khabarhub

दूतावास नभएका देशमा घुम्ती टोली खटाउछौँ : परराष्ट्र मन्त्री पौडेल

लण्डन - पोर्चुगलमा पछिल्लो समय ठूलो संख्यामा नेपालीहरु समस्यामा पर्दै गएको गुनासो बढेपछि सरकारले विशेष टोली खटाउने तयारी गरेको छ। गैरआवासीय नेपाली संघको यूरोप क्षेत्रका राष्ट्रिय समन्वय परिषद्हरुको पहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा परराष्ट्र मन्त्री विमला राई पौडेलले आगामी एक महिनाभित्र पोर्चुगलमा सरकारी टोली पठाउने तयारी गरेको जानकारी दिएकी छन्। दूतावास तथा कन्सुलर सेवा नभएका देशहरुमा…