समाचार Archives | Page 3739 of 8544 | Khabarhub Khabarhub

रविको नाम गृहमन्त्रीबाट हट्यो, पूर्वमन्त्रीमा राखिएन

काठमाडौँ - नागरिकता मुद्दामा दोषी ठहर भएका रवि लामिछानेको नाम गृहमन्त्रालयले वेभसाइटबाट हटाएको छ। शुक्रबारको सर्वोच्च अदालतको आदेशसँगै लामिछानेको सांसद पद खारेज भएपछि उनले मन्त्रीपदबाट राजीनामा दिएका थिए। लगत्तै मन्त्रालयले उनको नाम गृह मन्त्रीबा हटायो तर पूर्वमन्त्रीको सूचीमा राखेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–२ बाट निर्वाचित लामिछाने गत पुस ११ गते उपप्रधान एवं गृहमन्त्रीको रुपमा…