समाचार Archives | Page 3741 of 8543 | Khabarhub Khabarhub

विमान दुर्घटनाको असर पोखराको पर्यटन क्षेत्रमा

पोखरा– माघ १ गते पोखराको सेती खोंचमा यति एयरलाइन्सको जहाज दुर्घटना भएपछि पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । अङ्ग्रेजी नयाँ वर्षसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि चलायमान बनेको यहाँको पर्यटन व्यवसाय जहाज दुर्घटनापछि फेरी सुस्ताएको हो । 'जनवरी महिना पर्यटनका हिसाबले अफसिजन हो, फेब्रुअरी र मार्च सिजन भएकाले पर्यटकले बुकिङ गरेका  थिए । तर विमान दुर्घटनापछि…