समाचार « Khabarhub

युएईमा अलपत्र नेपालीको चित्कार (भिडियोसहित)

दोहा– युनाइटेड अरब इमिरेट्स (युएई) मा विगत सात महिनादेखि अलपत्र नेपाली परेका १७ जना नेपाली भोकभोकै सडकमा बस्न बाध्य भएका छन् । स्वदेश फर्किन दुबई विमानस्थल पुगेपछि जरिवाना तिर्न नसकेर विमानस्थलमै अलपत्र परेका उनीहरूलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद युएईले खानबस्नको व्यवस्था गरेको थियो । हालै एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला र उपाध्यक्ष…