समाचार Archives | Page 3757 of 8649 | Khabarhub Khabarhub

भारतीय विदेश सचिवको नेपाल भ्रमण : भेटवार्तामा व्यस्त

काठमाडौं - नेपाल-भारत सचिवस्तरीय संयन्त्रको बैठकमा भाग लिन आएका भारतीय बिदेश सचिव बिनय मोहन क्वात्राले आज पनि भेटघाटलाई जारी राख्ने भएका छन्। आज नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके राउत) लगायतलाई भेटने कार्यक्रम तय भएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ। हिजो सचिवस्तरीय बैठकमा…