समाचार Archives | Page 3758 of 8648 | Khabarhub Khabarhub

‘उपलब्धिलाई संस्थागत गर्दै जनअपेक्षाअनुसार काम गर्नुको विकल्प छैन’ 

जनकपुरधाम– उपराष्ट्रपति नन्दबहादुर पुनले देशको राजनीतिक तथा सामाजिक परिवर्तनका लागि जनताले सचेततापूर्वक थालेको सङ्घर्षकै कारण सिंहदबारमा केन्द्रित अधिकार र सेवा प्रदेश तथा स्थानीयस्तरमा पुगेकाले त्यसलाई संस्थागत गर्न सबैले एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । मधेसी सहिद प्रतिष्ठानले जनयुद्ध दिवसका अवसरमा आज जनकपुरधाममा आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले क्रान्ति तथा आन्दोलनबाट नै देशमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता,…