Live on
Your Voice, Your Power
ललितपुर - ललितपुर बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि आज मतदान भइरहेको छ। निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा बिहान ८ बजेबाट मतदान कार्य जारी रहेको छ। उक्त मतदान ४ बजे सकिनेछ। नयाँ नेतृत्वका लागि दुई समूहले उम्मेदवारी दिएका छन्। निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेसागत लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशीकुमार कार्की…