समाचार Archives | Page 3768 of 8648 | Khabarhub Khabarhub

निजी क्षेत्रका समस्या नियमनकारी निकायसामु पुर्‍याउँछौँ : वरिष्ठ उपाध्याक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले निजी क्षेत्रका हरेक समस्या नियमनकारी निकायसामु पु¥याउन प्रतिबद्ध रहने बताएका छन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घको २८औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उनले निजी क्षेत्रको ठूलो लगानी रहेको बैङ्किङ क्षेत्रले ब्याजदर बढाउँदा आम उद्योगी व्यवसायी मारमा परेको बताए । आर्थिक गतिविधिका लागि दाङ सम्भावना बोकेको…