समाचार Archives | Page 3771 of 8648 | Khabarhub Khabarhub

यस्तो छ बेनी–गलेश्वर सडकमा सवारी चल्ने र बन्द हुने समय तालिका

म्याग्दी - मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडकको प्रवेश विन्दुमा पर्ने बेनी–गलेश्वर सडक खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाइएको छ। जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले सडकको स्तरोन्नतिको कामलाई गति दिनका लागि फागुन १ देखि १५ गतेसम्म दैनिक साढे ६ घण्टा बन्द हुने गरी तालिका बनाएको हो। तालिकाअनुसार बिहान ६–८, दिउँसो ११:३० देखि…