समाचार Archives | Page 3774 of 8646 | Khabarhub Khabarhub

राष्ट्र बैंकले आज मौद्रिक अर्ध वार्षिक नीतिको समीक्षा गर्दै

काठमाडौँ - नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो मौद्रिक नीतिको अर्ध वार्षिक समीक्षा गर्ने भएको छ। राष्ट्र बैंकका अनुसार सञ्चालक सदस्यहरुसँग शुक्रबार बिहान ८ बजेका लागि बैठक आव्हान गरेको छ। ऋणको माग नआएको, ऋण तिर्न समस्या भइरहेको, बजारमा तरलता बढे पनि ब्याज घट्न नसकेको, बेला राष्ट्र बैंकको अर्ध वार्षिक समीक्षा बैठकलाई महत्वका साथ हेरिएको छ।