Live on
Your Voice, Your Power
काठमाडौँ- सार्वजनिक यातायात सुधारका लागि भन्दै यातायात क्षेत्रका श्रमिक सम्बद्ध तीन संगठनले संयुक्त रुपमा आन्दोलन गर्ने तयारी थालेका छन् । नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले बिहीबार संयुक्त रुपमा काठमाडौंको बागबजारमा पत्रकार सम्मेलन गर्दै नेपालको यातायात क्षेत्र मन्त्रालयविहीन र भद्रगोल बनेको र ऐन पालना गराउने ट्राफिक…