समाचार Archives | Page 3822 of 8636 | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

पाल्पा - मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। रामपुरकै बेझाडबाट सोही नगरपालिकाको वडा नम्बर ५ कान्जीहाउस तर्फ जाँदै गरेको लु१८प १४९७ नम्बरको मोटरसाइकल कान्जीहाउस नजिकै दुर्घटना पर्दा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिएका छन्। मृत्यु हुनेमा रामपुर नगरपालिका–२ पुल्चोकका २१ वर्षीय प्रदीप नेपाली रहेका…