समाचार « Khabarhub

फलामे छड बोकेको ट्याक्टरमा ठोक्किएर सैनिक जवानको मृत्यु

रौतहट - वीरगंज-कलैया सडकखण्डमा रड बोकेको ट्र्याक्टरको पछाडि ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ। वीरगन्जबाट रड बोकेर रौतहटको देवाहि गोनाही आउँदै गरेको ना ५ त ८२५० नम्बरको ट्याक्टरमा गए राति मोटरसाइकल ठोक्किँदा सवारी चालक सैनिक जवानको मृत्यु भएको हो। चितवनबाट आफ्नो घर फर्किने क्रममा कलैया उपमहानगरपालिका-१६ का राजनकुमार रामले चलाएको मोटरसाइकल बाराको सिसहनीया चौक…