समाचार Archives | Page 3843 of 8627 | Khabarhub Khabarhub

आजको हरियो तरकारी र फलफूलको मूल्य

काठमाडौं - आज कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ। समितिका अनुसार आज मंगलबार कालो अंगुरको औसत मूल्य प्रतिकेजी तीन सय रुपैयाँ, हरियो अंगुर १८० रुपैयाँ, अदुवा ७० रुपैयाँ, नेपाली ठूलो गोलभेडा ५० रुपैयाँ, अनार ३०० रुपैयाँ र अमला ६० रुपैयाँ कायम गरिएको छ। त्यस्तै, अम्बा १२० रुपैयाँ,…