समाचार « Khabarhub

महानिरीक्षक अर्यालद्वारा शान्ति स्थापनार्थ खटिने एपीएफ टोलीको बिदाई 

काठमाडौँ– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले शान्ति स्थापनार्थ खटिने एपीएफ टोलीको बिदाई गरेका छन् । शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा नेपाल फम्र्ड पुलिस युनिट (एफ.पी.यू) वान जुवामा कार्यरत दशौँ डफ्फालाई बदली गर्न  जाने टोलीलाई बिदाई गरेका हुन् । उनले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठुलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा सशस्त्र प्रहरी…