समाचार « Khabarhub

लिड्स र लेस्टर सिटी बराबरीमा  

काठमाडौँ - लिड्स युनाइटेड र लेस्टर सिटीले बराबरी खेल खेलेका छन् । इंग्लिस प्रिमियम लिगको जारी खेलमा लिड्स र लेस्टर सिटीले १–१ को बराबरी खेल खेलेर अंक बाडेका छन् । लिड्सका लुइस सिनिसटेराले सुरूवाती गोल गरेर १–० को अग्रता दिलाएका थिए तर लेस्टरका जेमी भार्डीले गोल फर्काए पछि खेल बराबरीमा टुंगिन पुग्यो । यस बराबरीसँगै १६औं…