Live on
Your Voice, Your Power
काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विभिन्न जातजाति समुदायका मौलिक चाड पर्व तथा संस्कृतिले अन्तर्राष्ट्रिय तहमा नेपालीको प्रतिष्ठा बढाएको बताएका छन्। नेपाल तामाङ सङ्घ (समाजवादी) द्वारा २८५९औँ सोनाम ल्होछारको पूर्वसन्ध्यामा आज यहाँ आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रममा अध्यक्ष नेपालले बहुजातीय, बहुभाषिक र बहुसंस्कृति भएको राष्ट्रमा परम्परागत रुपमा मनाइँदै आएका सबै…