समाचार Archives | Page 3875 of 8585 | Khabarhub Khabarhub

टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल लडिरहने : अध्यक्ष श्रेष्ठ

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले टीकापुर घटनाको न्याय निरुपण नहुन्जेल आफ्नो पार्टीले लडिरहने बताएकी छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै श्रेष्ठले टीकापुर घटना बन्द कोठा वा गुफामा नभएर कसले के गर्‍यो भन्ने विषयमा सबैले देखेको बताइन् । 'टीकापुर घटना बन्द कोठा वा गुफामा भएको घटना होइन । टीकापुर घटनामा कसले कसलाई मार्‍यो…