समाचार « Khabarhub

फ्रेन्च लिग : निससँग पीएसजी स्तब्ध

काठमाडौँ– फ्रेन्च लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) निससँग स्तब्ध बनेको छ ।  गएराति पीएसजीको घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा पीएसजी निससँग ३–२ गोलले पराजित भएको हो । जारी सिजनमा पीएसजीको यो पहिलो हार हो ।  निसका लागि तेरेम मोफीले दुई तथा गेतान लाबोर्डले एक गोल गरेका थिए । पीएसजी केलियन एम्बाप्पेले दुई गोल फर्काएका थिए…