समाचार Archives | Page 3893 of 8563 | Khabarhub Khabarhub

सात राउण्ड गोली र कटुवा पेस्तोलसहित भारतीय पक्राउ

दोधारा चाँदनी – हतियार देखाएर लुटपाट गर्ने तीन भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । बेलौरी नगरपालिका–१ र २ का विभिन्न गाउँमा हतियार देखाएर लुटपाटमा संलग्न भारतको लखिमपुर, थाना मितौली ग्राम बस्ने राजु ईन्द्रसी, लखिमपुर तहसील मितौलीकका मुजिबा बञ्जरा र लखिमपुर तहसील पलियाका युसुफ अलीलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरूको…