समाचार « Khabarhub

अन्तरदेशीय पूर्वाधार निर्माणमा सहजीकरण गरिदिन भारतसँग डा. राणाको आग्रह

धनगढी– नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सांसद डा. आरजु राणाले सुदूरपश्चिम प्रदेशलाई भारतसँग जोड्न थप अन्तरदेशीय सडक निर्माण र गौरिफन्टा नाका सञ्चालनमा सहजीकरण गर्न भारतसँग आग्रह गरेकी छन् । सुदूरपश्चिम प्रदेशमा शनिबारबाट शुरु भएको अन्तरदेशीय मानसखण्ड सम्मेलनको समापन सत्रमा राणाले भारतीय राजदूत नवीन श्रीवास्तव र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग…