समाचार Archives | Page 3898 of 8560 | Khabarhub Khabarhub

कम्बोडिया आगलागी : नेपालीको शव ल्याउन सहजीकरण गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको एक होटेलमा भएको आगलागीमा परेर ज्यान गुमाएका नेपालीको शव ल्याउन सहजीकरण गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। मुख्यसचिव शंकरदास वैरागीलाई झापाका निराकर पाण्डेको शव नेपाल ल्याउन शीघ्र सहजीकरण गर्न निर्देशन दिइएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। बिहीबार राति भएको आगलागीमा ज्यान गुमाएका झापाका निराकर पाण्डेसहित १९ जनाको निधनप्रति…