समाचार Archives | Page 3899 of 8560 | Khabarhub Khabarhub

क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल-नासर अनुबन्ध 

दोहा - पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो साउदी अरेबियाको क्लब अल नसरमा २ वर्षको लागि अनुबन्ध भएका छन्। रियादका क्लब अल-नासरले पोर्चुगल फुटबलका सुपरस्टार रोनाल्डोसँग यो सिजनको सबैभन्दा ठूलो सम्झौता गरेको हो। 'म नयाँ देशमा फुटबल खेलेको अनुभव गर्न र टोलीलाई नयाँ ट्रफीहरू हासिल गर्न सहयोग पुर्‍याउन मेरो साथीहरूसँग सामेल हुन पाउँदा उत्साहित छु,' रोनाल्डोले क्लबको आधिकारिक…