Live on
Your Voice, Your Power
काठमाडौं- ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले घोषित निर्वाचनलाई सफल गराउन जेन-जी लगायत सबैले सहयोग गर्नुपर्ने बताएका छन् । महानगरपालिकाको १०७ औँ स्थापना दिवसको अवसरमा बुधबार ललितपुरमा आयोजित कार्यक्रममा उनले चुनाव हुन दिन्न भन्ने छुट जेन-जीलाई नरहेको बताए । आफ्नो दुई कार्यकालमा महानगरभित्र निकै परिवर्तन गर्न सफल भएको भन्दै उनले अहिले पनि दैनिक रुपमा निरन्तर नयाँ नयाँ…