Live on
Your Voice, Your Power
काठमाडौं- चालु आर्थिक वर्षमा नेपालमा व्यापार घाटा पाँच प्रतिशतले वृद्धि भएको छ। बुधबार सार्वजनिक गरिएको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार व्यापार घाटा ११.२ प्रतिशत पुगेको छ। सर्वेक्षणमा २०८२ फागुनसम्मको तथ्यांक समावेश गरिएको छ। गत आर्थिक वर्षमा व्यापार घाटा ६.२ प्रतिशत रहेको थियो। त्यस्तै, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १२.९ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उल्लेख…