समाचार « Khabarhub

प्रि-ओपन सेसन : नेप्सेमा झिनो सुधार

काठमाडौँ - प्रि-ओपन सेसनमा आज सेयर बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचकमा ०.१३ अंकले बढेर १८७१ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको एक हजार ५०८ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख १४ हजार ९७४ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा कुल ५ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ…