समाचार « Khabarhub

मन्त्रिपरिषद बैठक जारी

काठमाडौँ- मन्त्रिपरिषदको बैठक जारी छ । सिंहदरबारमा मङ्गलबार मन्त्रिपरिषदको बैठक बसेको हो । बैठकमा समसामयिक घटनाक्रमबारे छलफल हुने बताइएको छ ।