समाचार Archives | Page 3926 of 8556 | Khabarhub Khabarhub

गृहमन्त्री खाणद्धारा क्रिसमसको शुभकामना

काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान् चाड क्रिसमसको शुभकामना दिएका छन् । आइतबार शुभकामना सन्देशसहित गृहमन्त्री खाणले स्वदेश तथा विदेशका इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धिको कामना गरेका छन् । उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको उल्लेख गर्दै विविधतायुक्त जातजाति, भाषा, धर्म, समुदाय र संस्कृतिको संरक्षण गर्न तथा…