समाचार Archives | Page 3935 of 8551 | Khabarhub Khabarhub

मानव बेचविखनमा संलग्न दुई चिनियाँलाई थुनामा पठाउन काठमाडौँ जिल्ला अदालतको आदेश

काठमाडौँ- काठमाडौँ जिल्ला अदालतले मानव बेचविखनमा संलग्न दुई चिनियाँ नागरिकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आकर्षक तलब र रोजगारीको लोभ देखाएर विदेशमा बिक्री गरेको कसूरमा अदालतले चिनियाँ नागरिकहरु छोवाङ रुङ र चेन याङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । धेरै तलब प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत सम्पर्कमा आएका युवालाई विदेश…