Live on
Your Voice, Your Power
काठमाडौं – प्रतिबन्धित गैंडाको खागसहित चारजना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को टोलीले गैंडाको खागसहित दोलखाको मेलुङ्ग गाउँपालिका- ७ का प्रदीप मगर, रामेछापको मन्थली नगरपालिका- ७ का पूर्ण सिंह तामाङ, काठमाडौंको बूढानीलकण्ठका श्रीकृष्ण नगरकोटी र नुवाकोटको दुप्चेश्वर गाउँपालिका –१ का कर्ना तामाङलाई पक्राउ गरेको हो । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध…