Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा अन्तिम सुनुवाइ आजदेखि हुने भएको छ। फास्ट ट्र्याकबाट मुद्दालाई टुंगो लगाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौँमा आज अन्तिम सुनुवाइको पेसी तोकिएको हो। शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले अहिले…