समाचार « Khabarhub

आज थप १५६ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमित संख्या एक हजार ४२ पुग्यो

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको जानकारी दिएको हो । आजमात्र थपमात्र १५६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको…