Live on
Your Voice, Your Power
काठमाडौं– अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले त्रिविअन्तर्गत स्नातक तहको सम्पूर्ण सेमेस्टर प्रणाली सन् २०१७ ब्याचको परीक्षाको नतिजा प्रकाशनमा गरेको त्रुटि सच्याएर ट्रान्सक्रिप्ट दिन माग गरेको छ । परीक्षा प्रकाशित भएको तीन महिना नाघिसक्दा पनि ग्रेडसम्बन्धी त्रुटीका कारण विद्यार्थीलाई पटक पटक परीक्षा नियन्त्रण कार्यालय धाउन बाध्य बनाएको र परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको अखिलको…