समाचार « Khabarhub

यूके पुग्छ खोटाङमा उत्पादित कठुवा

खोटाङ – खोटाङमा चदरा व्यवसाय लोपोन्मुख बनिरहँदा चदरा व्यवसायीले उत्पादन गरेको काठका सामानको माग भने बढ्दो छ । चदरा व्यवसाय सम्वन्धी सीप भएका पुस्ताको अन्त्या हुन लाग्दा काठका सामानको माग भने घटेको छैन । चदरा व्यवसाय सञ्चालन गरिरहेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका चन्द्रबहादुर बिक र ओमराज बिकलाई काठका सामान बनाउन भ्याइनभ्याई छ । बिकद्धयले…