समाचार Archives | Page 3982 of 8389 | Khabarhub Khabarhub

निर्वाचनलक्षित सुरक्षा व्यवस्था चुस्त

रोल्पा– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यहाँको सुरक्षा व्यवस्थापनलाई चुस्त बनाइएको छ । यहाँ ८६ मतदानस्थलमा एक सय ७७ मतदान केन्द्रको व्यवस्था गरिएको छ। मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी तीन भागमा बाँडेर सुरक्षा व्यवस्था मिलाइएको छ ।  छयासीमध्ये ३१ मतदानस्थललाई अतिसंवेदनशील मतदानस्थलका रूपमा राखिएको छ। जिल्लाका अतिसंवेदनशील…