Live on
Your Voice, Your Power
किभ - रुसले युक्रेनबाट आफ्ना सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गरिने जनाएको छ। युक्रेनले पहिलेदेखि राख्दै आएका यो अडान मङ्गलबार पनि पुनः दोहोर्याएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले सो कुराको जानकारी दिएको युक्रेनी मिडियाले जनाएका छन्। इटालीको एक दैनिक पत्रिका ला रिपब्लिाकालाई दिनुभएको अन्तर्वार्तामा उनले सो कुरा बताएका हुन्। उनले युक्रेन…