Live on
Your Voice, Your Power
नवलपरासी - नेकपा एमालेनिकट अनेरास्ववियुको केन्द्रीय नेतृत्वले कारबाही गरेका एक उम्मेदवारले विजय हासिल गरेका छन् । अखिलको केन्द्रिय नेतृत्वले साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका केशव भुसालले नवलपुरस्थित मध्यविन्दु बहुमुखी क्याम्पसको सभापतिमा विजय हासिल गरेका हुन् । अखिलको केन्द्रिय नेतृत्वको कारबाहीका बाबजुद उनले सभापतिमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । केन्द्रीय अध्यक्ष समिक बडालले गत…