Live on
Your Voice, Your Power
दोहा – गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद (एनसीसी) कतारको गत जुलाई २९ मा सम्पन्न दशौँ महाधिवेशनमा २०२१/२०२३ को आर्थिक प्रतिवेदनमा पारदर्शीता नदेखिएकाले पास हुन सकेको छैन । घोटालाको आशङ्कापछि आईसीसी सह-कोषाध्यक्ष होमनाथ शर्माको संयोजकत्वमा एनसीसी कतारको लेखा समिति र कोषाध्यक्ष सम्मिलित छानबिन समिति गठन गरेको थियो । समितिलाई प्रतिवेदन बुझाउन १५ दिनको समयसीमा तोकेको…