समाचार « Khabarhub

स्ववियु निर्वाचन : अखिल क्रान्तिकारी ३७ क्याम्पसमा विजयी (सूचीसहित)

काठमाडौँ- नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको छ । अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष हिमाल शर्माका अनुसार आइतबार सम्पन्न भएको स्ववियु निर्वाचनमार्फत अखिल क्रान्तिकारीले ३७ वटा क्याम्पसमा विजयी हासिल गरेको हो । आइतबार राति १० बजेसम्म आएको परिणाम अनुसार तल उल्लेखित क्याम्पसमा अखिल क्रान्तिकारीले विजय हासिल गरेको…