समाचार Archives | Page 4013 of 8522 | Khabarhub Khabarhub

बागमती किनारका सुकुम्बासीद्वारा विरोध प्रदर्शन

काठमाडौँ- उचित विकल्पबिना नै आफूहरुलाई उठिबास लगाउन खोजिएको भन्दै बागमती किनारका सुकुम्बासीहरुले बुधबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्र सुकुम्वासी मोर्चा र नेपाल महिला एकता समाजको नेतृत्वमा उनीहरुले काठमाडौंको भृकुटिमण्डपसहित बिभिन्न स्थानमा विरोध प्रदर्शनसहित र्यालीको आयोजना गरेका हुन् । उनीहरुले आफूहरुको बस्ती हटाउने महानगरको कामको विरोध गर्दै नाराबाजी गरेका थिए । राज्यले…