समाचार « Khabarhub

दोस्रो अर्थशास्त्री सम्मेलनको आज प्रधानमन्त्री प्रचण्डले उद्घाटन गर्ने 

काठमाडौं - दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन आज र भोलि काठमाडौँमा हुने भएको छ। ‘आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र निर्माणमा हाम्रो अभियान’ नाराका साथ सम्मेलन विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा राष्ट्रिय आर्थिक सरोकार समाज, नेपालले सम्मेलन आयोजना गरेको हो। सम्मेलनमा अर्थतन्त्रका समसामयिक मुद्दामा बहस चलाई समाधानका उपायसहित सरकार, राजनैतिक दल तथा नीति निर्माणमा संलग्न निकायलाई कार्यान्वयनका लागि सुझाव…