Live on
Your Voice, Your Power
काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाको सरसफाइका साथै परीक्षणसमेत अघि बढाइएको छ । आगजनीबाट क्षतिग्रत भएका सरकारी संरचनाहरू प्राविधिक परीक्षण पश्चात मात्र प्रयोग गर्ने गरी सफाइसमेत बढाइएको हो । शनिबार आन्दोलनका क्रममा आगजनीका कारण ध्वस्त भएको रामशाहपथस्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सरसफाइ एवम् संरचनाको प्राविधिक परीक्षण गरिएको छ । परीक्षणका क्रममा स्वास्थ्य…