समाचार « Khabarhub

सामुदायिक विद्यालय जोगाउन स्थानीयले गरे ४ रोपनी जग्गा दान 

दोलखा- जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई स्थानीयले ४ रोपनी बढी जग्गा विद्यालयलाई  दान गरेका छन् । पछिल्लो समय विद्यार्थी अभावमा विद्यालय नै बन्द हुने अवस्थामा पुगेको देखेपछि मिर्गेका तामाङ तथा थापा समुदायले झन्डै ४ किलोमिटर टाढा मजुवामास्थित कालिढुङ्गा माविको शाखा विद्यालय भवन मिर्गेमा स्थापना गरिएको हो । मिर्गेदेखि मजुवा पुग्न कम्तीमा…