Live on
Your Voice, Your Power
काठमाडौं- रसुवा–नुवाकोट क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित लाङटाङ ट्रेल रन आयोजना हुने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आगामी जेठ २३ गते लाङटाङ ट्रेल रन आयोजना हुने जनाएको हो । प्रतियोगिता गोसाईंकुण्ड गाउँपालिकाअन्तर्गत पर्ने क्याञ्जिन गुम्बाबाट सुरु भई स्याफ्रुबेँसीसम्म करिब ३२ किलोमिटर दूरीमा सम्पन्न हुने समाजका अध्यक्ष बलराम न्यौपानेले जानकारी…