समाचार Archives | Page 4049 of 8456 | Khabarhub Khabarhub

विश्वव्यापी चुनौतीको सामनाका लागि ऐक्यबद्ध हुन राष्ट्रसङ्घका महासचिव गुटरेसको अपिल

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले विश्वमा हाल देखा परिरहेका साझा र विश्वव्यापी चुनौतीे सामनाका लागि ऐक्यबद्ध हुन अपिल गरेका छन् । विश्वमा पछिल्लो समयमा विभिन्न समस्याहरु देखिएकाले ती समस्या तथा चुनौतीको समाधानका लागि विश्वका नेता एकताबद्ध भएर लाग्नुपर्नेमा उनले जोड दिएका हुन् । इन्डोनेसियाको बालीमा आजदेखि हुन लागेको ग्रुप अफ ट्वान्टी (जी २०) सम्मेलनको…