समाचार Archives | Page 4062 of 8441 | Khabarhub Khabarhub

बसुन्धरामा ट्रक दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

काठमाडौँ - राजधानीको बसुन्धरामा सवारी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका वडा नं ३ बसुन्धरा चक्रपथ क्षेत्रमा नारायणगोपाल चोकबाट बसुन्धरा जाँदै गरेको ना ८ ख १८४१ नम्बरको ट्रकले बागमती प्रदेश ०२–०३२ प २२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुईजनाको बुधबार राती मृत्यु भएको हो। मृत्यु हुनेमा कास्की पोखरा महानगरपालिका वडा नं ९ घर भएका…