समाचार Archives | Page 4063 of 8441 | Khabarhub Khabarhub

प्रदेश १ मा आज सार्वजनिक बिदा

विराटनगर – प्रदेश १ सरकारले बिहीबार सार्वजनिक विदा दिएको छ। प्रदेशका वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले एक दिन शोक विदा दिएको हो। गत असोज २४ गतेदेखि निमोनिया र डेंगुको उपचार गराइरहेका थापाको बुधबार विराटनगरको नोबेल मेडिकल कलेजमा विराटनगरमा निधन भएको थियो। प्रदेश सरकारले एक दिन झण्डा आधा झुकाउने पनि…