समाचार Archives | Page 4079 of 8311 | Khabarhub Khabarhub

तास खेल्ने क्रममा विवाद हुँदा साथीको हत्या, तीन जना पक्राउ

झापा – तास खेल्ने क्रम भएको विवादमा साथीको हत्या गरेको आरोपमा तीनजनालाई पक्राउ गरिएको छ । झापा, अर्जुनधारा नगरपालिका–११ बसपार्क बस्ने ताप्लेजुङ सिदिम्बा गाउँपालिका–४ सुरूमखिम घर भएका २५ वर्षीय नबिन्द्र गुरूङको हत्या गरेको अभियोगमा ३ जनालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेहरूमा इलाम नगरपालिका–९ घर भई झापा अर्जुनधारा नगरपालिका– ११ स्थित…