समाचार « Khabarhub

भारतीय राजदूतावासले मनायो स्वतन्त्रता दिवस

काठमाडौँ- ​काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । भारतीय स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा सुरु गरेको ‘आजादी का अमृत महोत्सव’ को एक हिस्साको रुपमा उक्त समारोह सम्पन्न भएको भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समारोहको सुरुमा ​नेपालका लागि भारतीय राजदूत नवीन…